U.S. flag An official website of the United States government.
Official websites use .gov

A .gov website belongs to an official government organization in the United States.

Secure .gov websites use HTTPS

A lock ( ) or https:// means you've safely connected to the .gov website. Share sensitive information only on official, secure websites.

i
i
Up-to-Date Info : To find the latest CDC information on this topic go to:

समारोह र जमघटहरूको लागि विचार गर्नु पर्ने कुराहरू

Multi-Language Supporting Files Public Domain
File Language:


Details

  • Alternative Title:
    Considerations for events and gatherings Nepali
  • Corporate Authors:
  • Description:
    Considerations for events and gatherings Nepali ; Updated Nov. 10, 2020 ; अमेरिकामा केही समुदायहरूले आयोजनाहरू र भेलाहरूको योजना गर्ने र सञ्चालन गर्ने कार्य सुरु गर्दै गर्दा, CDCले निम्न विचारहरू प्रस्तुत गर्दछ जसको उद्देश्य व्यक्तिहरू तथा समुदायहरूको सुरक्षालाई मजबुत बनाउनु र कोरोनाभाइरस रोग 2019 (कोभिड-19)को फैलावलाई रोक्नु हो। आयोजनाका योजनाकारहरू र अधिकारीहरूले राज्य तथा स्थानीय स्वास्थ्य अधिकारीहरू को सहकार्यमा स्थानीय समुदायको विशिष्ट आवश्यकताहरूको पूर्ति गर्ने किसिमले समायोजन गरेर यस्ता विचारहरूको कार्यान्वयन गर्ने कि भन्ने बारेमा निर्णय लिने र कसरी त्यसो गर्ने भन्ने कुराको निर्धारण गर्न सक्छन्। कोभिड-19 भाइरसको प्रसार समुदायहरू अनुरूप फरक हुने कारणले, यी विचारहरूको प्रयोजन भनेको भेलाहरूले अनिवार्य रुपमा पालना गर्नु पर्ने कुनै राज्य, स्थानीय, क्षेत्रीय, वा समुदाय-विशेषका स्वास्थ्य र सुरक्षा कानुनहरू, नियमहरू तथा अधिनियमहरूको पूरकको रुपमा—न कि प्रतिस्थापकको रुपमा—कार्य गर्नु हो। आयोजकहरूले वर्तमान स्थितिहरूमा आधारित रहेर आयोजनाहरूलाई पछि सार्ने, रद्द गर्ने, वा उल्लेखनीय रुपमा भेलाहरूमा हाजिर हुने संख्यालाई घटाउने भन्ने बारेमा मूल्याङ्कन गर्ने कार्य जारी राख्नु पर्दछ।
  • Content Notes:
    मार्गदर्शक सिद्धान्तहरू -- कोभिड-19को फैलावटलाई लक्षित गर्ने -- फैलावटलाई घटाउने स्वस्थ व्यवहारको प्रबर्द्धन गर्ने -- स्वस्थ सञ्चालन कायम गर्ने -- स्वस्थ सञ्चालन कायम गर्ने -- कोही बिरामी हुँदाको समयको लागि तयारी गर्ने
  • Subjects:
  • Document Type:
  • Download URL:
  • File Type:
    Filetype[PDF - 406.32 KB]
  • Collection(s):
  • Main Document Checksum:
    urn:sha256:2b7c2d78cac4ac68b744ff90e6ecd92e8eff5ae72f8340ce217a89cba031f858
File Language:
ON THIS PAGE
 Was this page helpful?
 Found an issue?
Send us an email at:
CDC STACKS serves as an archival repository of CDC-published products including scientific findings, journal articles, guidelines, recommendations, or other public health information authored or co-authored by CDC or funded partners.

As a repository, CDC STACKS retains documents in their original published format to ensure public access to scientific information.